शिक्षा सुधारको जग बसाउने सुमना प्रयास

उसो त नतिजा दिनलाई चार महिना उत्रो गणनालायक समय होइन, तर छोटै अवधिमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले उल्लेख्य सुरुवात थालिन् ।

मन्त्री हुनेबित्तिकै स्कुले शिक्षकलाई दलगत आबद्धताबाट मुक्त भएर प्राज्ञिक–शैक्षिक थलोमा दत्तचित्त बनाउन श्रेष्ठले गरेको यस्तै एउटा प्रयास थियो, जसलाई शिक्षक संगठनहरुले खुला चुनौती दिए ।

Advertisement

प्रधानमन्त्री प्रचण्ड, तत्कालीन सत्तासाझेदार एमालेका अध्यक्ष केपी ओली र त्रिविका उपकुलपति केशरजंग बरालसहितको अर्को एउटा बैठकमा उनी विश्वविद्यालयमा दलगत भागबन्डा नगरौं भनेर कठोर अडानसहित प्रस्तुत भइन् । त्यहाँ पनि ओलीले आफ्ना प्रतिनिधि राख्न खोज्दा त्रिविको नियुक्ति प्रक्रिया केही समय अवरुद्ध हुन पुगेको थियो । श्रेष्ठले प्राज्ञिक स्वायत्तता मिचिने भए तुरुन्तै राजीनामा दिने चेतावनी दिएपछि नेताहरु पछि हटेका थिए ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

No popular posts found for the last 24 hours.

No popular posts found for the last 7 days.

No popular posts found for the last one month.


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च